• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: यमराज कहाँ वकिल, डाक्टर, चोर



तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन

यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?

वकिल :- म संसारको सबैभन्दा चर्चित र धनी वकिल बन्न चाहान्छु

डाक्टर :- म पनि संसारको सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु

चोर :- मलाई केही चाहिन्न । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस